कांग्रेसका २४ केन्द्रीय नेताको संयुक्त अपील- १५औं महाधिवेशन स्थगित गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ
nepalsamaya.com · Fri Sep 11 09:26:38 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका २४ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य गर्दै पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्।
देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै नकारात्मक असर पारेको भन्दै नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)