यूएस ओपन टेनिस : साबालेन्का र रायबाकिनाबीच ‘ब्लकबस्टर’ उपाधि भिडन्त
lokaantar.com
चर्चित ग्रान्ड स्लाम टेनिस प्रतियोगिता यूएस ओपनको उपाधिका लागि विश्वका शीर्ष दुई वरीयताप्राप्त खेलाडी आमनेसामने हुने भएका छन् ।
रोमाञ्चक सेमिफाइनल खेलमा जित निकाल्दै एरिना साबालेन्का र एलेना रायबाकिनाले आपसमा उपाधि भिडन्त पक्का गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)