‘हामीलाई नियम कानुन चाहिन्छ’ भन्दै पोल्यान्डमा रोबोटहरूले नै गरे एआईविरुद्ध प्रदर्शन (भिडियो)
clickmandu.com · Fri Sep 11 09:30:05 GMT 2026

एजेन्सी । पोल्यान्डको राजधानी वार्सास्थित डिजिटल मामिला मन्त्रालयको कार्यालय अगाडि करिब ३० वटा रोबोटहरूले प्लेकार्ड र झन्डासहित प्रदर्शन गरेका छन् । ती रोबोटहरूले कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स प्रविधिको तीव्र विकासलाई कडा नियमन गर्न माग गर्दै सरकारविरुद्ध आवाज उठाएका हुन् ।
प्रदर्शनका क्रममा रोबोटहरूले लाउडस्पिकरमार्फत ‘हामीलाई कानुन चाहिन्छ, हामीलाई नियम चाहिन्छ’ र ‘ढिलाइ नगर, नियमन गर’ जस्ता नारा लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)