‘बोनम्यारो’ पीडित बालक बिपिनको जीवनरक्षाका लागि परिवारको हारगुहार
gorkhapatraonline.com · Fri Jun 19 10:16:38 GMT 2026

बागलुङ जैमिनी नगरपालिका–१, कुश्मिसेरा भण्डार निवासी ११ वर्षीय बालक बिपिन शर्मा दुर्लभ रोग ‘बोनम्यारो’ बाट ग्रसित छन् । गम्भीर रोगका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको परिवारले बताएको छ ।
कक्षा ६ मा अध्ययनरत बिपिनको अहिले काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको जीवनरक्षाका लागि बोनम्यारो प्रत्यारोपण आवश्यक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)