प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग
arthadabali.com · Fri Sep 11 09:25:46 GMT 2026

काठमाडौँ / जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)