परेवाटार-मासटार वैकल्पिक मार्गमा भोलिदेखि एकतर्फी सवारी साधन चल्ने
ekantipur.com · Fri Sep 11 09:28:40 GMT 2026

परेवाटार-मासटार वैकल्पिक मार्गमा भोलिदेखि एकतर्फी सवारी साधन चल्ने
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै २७ भदौदेखि लागु हुने गरी समय तालिका निर्धारण गरेर एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)