बुबा र छोराबीचको भावानात्मक सम्बन्ध दर्शाउने नबिल बैंकको भिडियो
baahrakhari.com · Fri Sep 11 09:32:03 GMT 2026

काठमाडौं । सन्तानका सपना आफ्नै आँखामा सजाउने, आफु थाकेर पनि सन्तानका लागि दरिलो खम्बा हुने सम्पूर्ण बुबाहरुको संघर्षलाई नबिल बैंकले भिडियोमार्फत देखाउने प्रयास गरेको छ ।
कुशेऔँशी अर्थात बुबाको मुख हेर्ने दिन पारेर नबिल बैंकले अटिजम भएका सन्तान र बुबा बीचको भावानात्मक सम्बन्धलाई पात्रद्वारा देखाएर नयाँ सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)