नेकपाभित्र असन्तुष्टिबिच मुख्यमन्त्री भट्ट पक्षले भन्यो, ‘मन्त्री चयन केन्द्रको निर्णय हो’
ratopati.com · Fri Sep 11 09:42:44 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन भएको दुई साता नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का केही सांसदले सरकार सञ्चालनको शैलीप्रति प्रश्न उठाएका छन् ।
मन्त्री नियुक्ति, प्रदेश नीति तथा योजना आयोग गठन र बजेट निर्माण प्रक्रियामा पर्याप्त छलफल नभएको भन्दै उनीहरूले मुख्यमन्त्री खगराज भट्टलाई १७ वटा प्रश्नसहितको राजनीतिक दस्ताबेज बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)