आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको तयारी
canadanepal.com · Fri Sep 11 09:41:20 GMT 2026

जनकपुरधाम — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी अघि बढाएको बताएका छन्।
मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनसम्बन्धी सुझाव तथा पृष्ठपोषण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले समयअनुकूल र विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्नेगरी पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)