वन्यजन्तु चोरी शिकारीविरुद्ध क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी
nepalnews.com · Fri Sep 11 09:46:31 GMT 2026

ललितपुर। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको चोरी शिकारी गर्ने आपराधिक सञ्जालहरूविरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को पहिलो महासभा समापन कार्यक्रममा उनले सावेनको जिम्मेवारी परिणाम देखाउने भएकाले दरिलो सहकार्यको आवश्यकता औंल्याइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)