मृतककै खातामा भत्ता, २१ करोडभन्दा बढी बेरुजु : सिद्धलेकमा सुशासनमाथि महालेखाको गम्भीर प्रश्न
newsofnepal.com · Fri Jun 19 10:39:45 GMT 2026

धादिङ ।
सिद्धलेक गाउँपालिकाको आर्थिक अनुशासन, सार्वजनिक उत्तरदायित्व र विकास निर्माणको अवस्थामाथि महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ । आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले गाउँपालिकाको वित्तीय व्यवस्थापन, सामाजिक सुरक्षा वितरण, विकास आयोजना कार्यान्वयन तथा सम्पत्ति व्यवस्थापनमा देखिएका कमजोरीहरू सार्वजनिक गरेपछि गाउँपालिकाको सुशासन प्रणाली नै संकटमा परेको संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)