कार्यदलमै भिडन्त- शंकर भर्सेस बादल- ओलीको विपक्षमा बहुमत
barnanmedia.com · Fri Sep 11 09:41:04 GMT 2026

नेकपा एमालेभित्र नयाँ राजनीतिक भूकम्प जाने संकेत देखिएको छ। पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि गठित १५ सदस्यीय कार्यदल निष्कर्षमा पुग्नुको साटो आफैँ दुई चिरामा विभक्त भएको छ।
विवादको मूल केन्द्रमा छन्- अध्यक्ष केपी शर्मा ओली। एकातिर महासचिव शंकर पोखरेल अध्यक्ष ओलीको राजीनामा माग्दै ‘बमशेल’ प्रतिवेदन पेस गर्ने तयारीमा छन् भने अर्कोतिर कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ ओलीको बलियो ढाल बनेर उभिएका छन्। दुई लाइन संघर्षलाई समयमै व्यवस्थापन गर्न नसके पार्टी एकताभन्दा पनि ध्रुवीकरण झन् बढ्ने खतरा देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)