टयाक्टरको ठक्करबाट बाबुछोरीको मृत्यु, आमा गम्भीर
onlinekhabar.com · Fri Jun 19 10:54:07 GMT 2026

५ असार, विराटनगर । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा एक जना घाइते भएकी छन् ।
कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)