कोरिया जाने योजना छाडेर गाउँमै कृषि उद्यम, लगानी पुग्यो एक करोड
ekantipur.com · Fri Sep 11 10:06:31 GMT 2026

कोरिया जाने योजना छाडेर गाउँमै कृषि उद्यम, लगानी पुग्यो एक करोड
कोरिया गएर अरूको खेतमा काम गर्नुभन्दा आफ्नै गाउँमा उद्यम रोजेका पाण्डेले दूध, तरकारी र खाद्यान्नबाट परिवार पाल्दै रोजगारी सिर्जना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)