अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली
arthadabali.com · Fri Sep 11 10:12:52 GMT 2026

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन्। भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)