सामाजिक सञ्जालमा घन्टीको फोटो राखेकाहरूबाट धम्की आयो- यशुदाकुमारी बराल
setopati.com · Fri Sep 11 10:14:34 GMT 2026

प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद यशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाकै कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)