ग्यासमा कालोबजारी गर्ने दुई व्यवसायीलाई ३–३ लाख जरिवाना
kendrabindu.com · Fri Sep 11 10:13:10 GMT 2026

काठमाडौं । उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ।
बजारमा ग्यासको कालोबजारी र अनियमितता बढेको सूचनाका आधारमा विभागले गरेको अनुगमनका क्रममा एक ग्यास विक्रेता र एक ग्यास पम्पलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)