नेप्सेमा उल्लेख्य सुधार, २७.९४ अंकले बढ्यो परिसूचक
bishowkhabar.com · Fri Sep 11 10:12:18 GMT 2026

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ ।
बिहीबार ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार ९३२ कित्ता सेयर किनबेच भएका छन् । दिनभरमा ४ अर्ब ३५ करोड ९१ लाख ३० हजार ४६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)