कसरी आयो अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था ? मन्त्रीले सुनाइन् अस्पतालको विवरण
baahrakhari.com · Fri Sep 11 10:14:12 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिईं आवश्यक छानबिन अघि बढाइएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)