सभापति रवि लामिछाने नै हुनुपर्छ, वरिष्ठ नेता पनि महाधिवेशनमा जानुहुन्छ : रञ्जु दर्शना
nepalpress.com · Fri Jun 19 11:05:34 GMT 2026

काठमाडौं । रास्वपाकी सांसद रञ्जु दर्शनाले पार्टी सभापतिमा रवि लामिछाने नै दोहोरिने बताएकी छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी महाधिवेशन केन्द्रित भइरहेको बताइन्।
उनले भनिन्, ‘सभापति रवि लामिछानेज्यू नै हुनुपर्छ। सङ्गठन अझ बलियो बनाउनको लागि पनि। यो प्रथम महाधिवेशन हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)