नयाँ कानून ल्याएर लगानीमैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता उत्साहजनक : चन्द्र ढकाल
lokaantar.com

उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नयाँ कानून बनाएर भए पनि लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता निजी क्षेत्रका लागि उत्साहजनक रहेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रका प्रतिनिधिहरूसँग गरेको छलफलपछि ढकालले निजी क्षेत्रका विषयमा प्रधानमन्त्रीको चासो उत्साहजनक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)