राप्रपामा बैठकअघि नै बबाल!अध्यक्ष लिङ्देनमाथि ‘अनधिकृत’ व्यक्ति भित्र्याएको आरोप, बहिष्कारको चेतावनी
barnanmedia.com · Fri Jun 19 11:03:16 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। तर बैठक प्रारम्भ हुनुअघि नै पार्टीभित्र गम्भीर विवाद चर्किएको छ।
अध्यक्ष Rajendra Lingdenले विधान र पद्धतिविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टीभित्रको एक असन्तुष्ट समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)