सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज
onlinekhabar.com · Fri Sep 11 10:13:18 GMT 2026

२६ भदौ, काठमाडौं । भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।
बाढीका कारण सुरुङमा फसेको १०औं दिनमा उनको उद्धार गरी उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)