कीर्तिपुर अस्पताललाई जलन उपचारका लागि महानगरको एक करोड अनुदान
ekantipur.com · Fri Sep 11 10:26:36 GMT 2026

कीर्तिपुर अस्पताललाई जलन उपचारका लागि महानगरको एक करोड अनुदान
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको रकम जलन उपचार कोषमा जम्मा गरिनेछ । उक्त कोषबाट जलनमा परेका बिरामीलाई अधिकतम २ लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)