काठमाडौंको तीनकुनेबाट ७०५ ग्यास सिलिन्डर बरामद, सञ्चालक पक्राउ
lokaantar.com

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट दुई वटा ट्रकमा लोड गरी राखिएको सात सय पाँच वटा ग्यास सिलिन्डर प्रहरीले बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)