मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार
ekantipur.com · Fri Sep 11 10:39:20 GMT 2026

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन गाउँपालिकाले ४१ लाख ८७ हजार २६३ रुपैयाँ राहत कोषमा पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)