पाटीदारको विष्फोटक ब्याटिङः गुजरालाई बेंगलुरुले दियो विशाल लक्ष्य
ratopati.com · Tue May 26 15:57:02 GMT 2026
धर्मशाला । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल प्रवेशका लागि भइरहेको महत्त्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरुले गुजरात टाइटन्ससामु विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
मङ्गलबार धर्मशालाको मैदानमा बेंग्लुरुले निर्धारित ओभरमा २५५ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)