रन्जुले गरिन् पदाधिकारीमा दाबी
khabarhub.com · Fri Jun 19 11:31:50 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी छन् । पार्टीको पहिलो महाधिवेशनमा दर्शनाले पदाधिकारीमा दाबी गरेको कुरा संसद् सचिवालय बाहिर पत्रकारहरूसँग जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)