जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
lokaantar.com

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोधेको प्रश्नमा उनले किसान र जग्गासम्बन्धी समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)