एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा
reportersnepal.com · Fri Sep 11 10:49:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले यस वर्ष १ हजार गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्।
शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापति को जिम्मेवारी सम्हालेपछि डा. शर्माले सामाजिक सञ्जालमार्फत केएमसी दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)