इरानले मिसाइल वर्षाउने धम्की दिएपछि दक्षिण कोरियाले होर्मुज खुलाउनेबारे वार्ता गर्न सहमत
bishowkhabar.com · Fri Sep 11 10:49:49 GMT 2026

काठमाडौं– दक्षिण कोरिया र इरानका विदेशमन्त्रीले शुक्रबार फोनवार्तामार्फत होर्मुज जलघाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन् ।
दक्षिण कोरियाले जलघाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्यांकन गरिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)