१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जय घर फर्किए
kathmandupati.com · Fri Sep 11 10:50:35 GMT 2026

काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन् ।
बाढीका कारण सुरुङभित्र थुनिएका साहलाई लामो प्रयासपछि उद्धार गरिएको थियो । उद्धारलगत्तै उनलाई उपचारका लागि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)