एनआरएनए नाइजेरिया र घानाले भोटेकोशी बाढीपीडितलाई ७७ लाख सहयोग
ekantipur.com · Fri Sep 11 10:50:36 GMT 2026

एनआरएनए नाइजेरिया र घानाले भोटेकोशी बाढीपीडितलाई ७७ लाख सहयोग
नाइजेरिया, घाना र अफ्रिकाका अन्य देशस्थित एनआरएनए शाखाले बाढीपछि राहत, नगद र आवश्यक सामग्री जुटाएर प्रभावितलाई साथ दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)