सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
bishowkhabar.com · Fri Sep 11 11:02:15 GMT 2026

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ ।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट राजीनामा दिएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)