८१औं राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
clickmandu.com · Fri Sep 11 11:14:10 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको आसन्न न्यूयोर्क भ्रमण तथा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको पछिल्लो अवस्था र राहत–उद्धारबारे विस्तृत जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)