अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
rajdhanidaily.com · Fri Sep 11 11:17:41 GMT 2026

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)