सस्तो डलरको प्रलोभनमा लाखौँको ठग्ने गिरोह : कागजको बिटो थमाएर क्षणभरमै गायब !
lokaantar.com

काभ्रेपलाञ्चोकमा एउटा गिरोहले सस्तोमा डलर साटिदिन्छु भन्दै पाँच जनाबाट लाखौँ रुपैयाँ ठगी गरेको तथ्य बाहिर आएको छ ।
शुरूमा पीडितलाई वास्तविक डलर देखाएर विश्वासमा पार्ने र रकम ल्याएपछि कागजको बिटो थमाएर क्षणभरमै फरार हुने शृंखला चल्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)