काठमाडौंका पूर्वइन्जिनियरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, भ्रष्टाचारको पैसा लुकाउन सालीको नाममा जग्गा
nagariknews.nagariknetwork.com · Fri Sep 11 11:18:18 GMT 2026

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
अख्तियारले कामपाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीले भ्रष्टाचार गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउन र वैध बनाउन नातेदारहरूको नाम प्रयोग गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)