काठमाडौं महानगरका तत्कालीन इन्जिनियर महतोसहित ४ जनाविरुद्ध साढे ४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
lokaantar.com

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित उनको परिवार तथा आफन्तविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी शुद्धीकरण (मनी लाउण्डरिङ) गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध कुल ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)