थुनिएको हुंगा खोला बग्न थाल्यो, जोखिम घट्यो
ekantipur.com · Fri Sep 11 11:22:38 GMT 2026

थुनिएको हुंगा खोला बग्न थाल्यो, जोखिम घट्यो
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार त्यहाँ बनेको तालको माथिल्लो भागबाट पानी क्रमिक रूपमा बहँदै जाँदा जोखिम कम हुँदै गएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)