मान्छे हानेर बाइक भगाइयो,प्रहरी भन्छ-खै !
janaaastha.com

प्रहरी प्रभाग,बलम्बुको काम कारबाहीमाथि स्थानीयले असन्तुष्टि जनाएका छन् । अनुसन्धानमा प्रहरीले सक्रियता नदेखाएको स्थानीयको आरोप छ । दुर्घटना वा चोरीलगायत अपराधिक घटनालाई प्रहरीले गम्भीर नलिएपछि आफैंले सिसीटिभी जडान गर्न थालेको स्थानीयले बताएका छन् । त्यहाँको प्रहरी कति निष्क्रिय छ ? भन्ने पुष्ट्याइँ भदौ ६ गतेको एउटा घटनाले गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)