भोटेकोशी हिमबाढीले पर्यटन क्षेत्रमा ५२ अर्बको नोक्सानी, होटलमा मात्रै १९ अर्ब क्षति
clickmandu.com · Fri Sep 11 11:26:44 GMT 2026

पर्यटन क्षेत्रमा भाेटेकाेशी हिमबाढीका कारण ५२ अर्ब रुपैयाँभन्दा बढीको नाेक्सानी भएकोले यो क्षेत्रकाे पुरस्थापना गर्न र यसबाट परेको असरलाई न्यूनीकरण गर्दै जाने योजना बनाउनुपर्ने छ । यसका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो उत्तिकै जरुरी छ ।
काठमाडौं । भोटेकोशी हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड रुपैयाँबराबरको क्षति पुर्याएको एक प्रारम्भिक अध्ययन प्रतिवेदनले औंल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)