राप्रपाले ४ जिल्लामा पठायो पत्र- कारबाही गरेका नेताहरूलाई पार्टीको कुनै निकायमा समावेश नगर्नू
setopati.com · Fri Sep 11 11:25:00 GMT 2026

राप्रपाले ४ जिल्लामा पत्र पठाएर कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्न भनेको छ।
महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले काठमाडौं, चितवन, दोलखा र धादिङ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै उक्त आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)