पशुपतिमा तीजको तयारी
nagariknews.nagariknetwork.com · Fri Sep 11 11:38:02 GMT 2026

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा आज कोष, सुरक्षा निकाय तथा विभिन्न सङ्घ–संस्थाको सहभागितामा तीज पर्व २०८३ का लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइ तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)