हुती विद्रोहीविरुद्ध आक्रमण गर्न साउदी युवराजरको आग्रह ट्रम्पले गरे अस्वीकार
clickmandu.com · Fri Sep 11 11:36:35 GMT 2026

एजेन्सी । इरान समर्थित हुती विद्रोही समूहले लाल सागरको महत्त्वपूर्ण रणनीतिक बिन्दु नियन्त्रणमा लिनै लाग्दा उनीहरूका विरुद्ध आक्रमण सुरु गर्न आग्रह गर्दै साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुईपटक फोन गरेको दुई अमेरिकी अधिकारीहरूले एक्सियोसलाई बताएका छन् ।
ट्रम्पले उक्त आग्रह अस्वीकार गरेको बताइएको छ । अमेरिकी अधिकारीहरूले हाललाई हुतीहरूविरुद्ध प्रशासनको प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने कुनै योजना नरहेकोमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)