भोटेकोसीमा सैनिक पोसाकमा उद्धार, ‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट
kalakarmi.com · Fri Sep 11 11:44:52 GMT 2026

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरणलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा अवलम्बन गर्ने भएको छ।
संयुक्त राष्ट्रसंघीय तथ्याङ्कीय आयोगले मार्च २०२६ मा अनुमोदन गरी कार्यान्वयनका लागि सिफारिस गरेको बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरणलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा लागू गर्न आवश्यक प्रारम्भिक काम अघि बढाउने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)