रसुवा बाढीमा कति मानिस हराइरहेका छन् ?
barnanmedia.com · Fri Sep 11 11:37:40 GMT 2026

रसुवागढीको बाढीबाट ५ हजार १३० जना बेपत्ता भएका छन् । १३ सय ८५ जनाको शव भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार, भेटिएकामध्ये सनाखत भएका शवहरूको संख्या १ सय ४ मात्रै छ, अरुको सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)