‘निजी क्षेत्रले अपेक्षित आर्थिक स्वतन्त्रताको अनुभूति गर्न सकिरहेको छैन’ -अग्रवाल
arthasarokar.com · Fri Sep 11 11:43:16 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले राजनीतिक क्षेत्रमा लोकतन्त्र र सामाजिक क्षेत्रमा सामाजिक लोकतन्त्रको अभ्यास भए पनि निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकेको धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)