दमक हत्याकाण्ड: बोरामा फेला परेकी २१ वर्षीया युवतीको हत्या आरोपमा टाइल्स मिस्त्री पक्राउ
deshsanchar.com · Fri Jun 05 13:36:45 GMT 2026

झापा – झापाको दमकमा बोराभित्र फेला परेको महिलाको शवको रहस्य खुलेको छ। गत जेठ १६ गते दमक नगरपालिका वडा नं. १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)