वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कांग्रेस सदैव प्रतिबद्ध छ- प्रदीप पौडेल
setopati.com · Fri Jun 19 12:34:26 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशलाई आर्थिक संकटबाट जोगाउने वैदेशिक रोजगारीमा गएका नागरिकहरूको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनु राज्य र सबैको साझा दायित्व भएको बताएका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३ औं निर्वाचन सहितको साधारण सभालाई आज काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री पौडेलले सो कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)